कोरोना : कतार एअरवेजले ट्रान्जिट यात्रु मात्र बोक्ने

लण्डन । कतारले सोमवारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिनका लागि मात्र सोमवार उडान गर्ने नेपाल वायुसेवा निगम (एनएसी) की प्रवक्ता अर्चना खड्काले बताइन्। त्यसबाहेक नेपालमा दैनिक तीनवटा उडान गरिरहेको कतार एअरवेज र सातामा चार उडान गर्ने हिमालय एअरलाइन्ससमेत प्रभावित हुने अवस्था सिर्जना भएको … Continue reading कोरोना : कतार एअरवेजले ट्रान्जिट यात्रु मात्र बोक्ने